Monday, November 2, 2009

सिन्धुलीका केही तस्विरहरु...


सिन्धुली जिल्लाको पश्चिमी गाउँ कुशेश्वर दुम्जाको बालुवाटार वस्ती । रोशी खोलाको किनारमा रहेको यो गाउँ काभ्रे जिल्लाकोसँग जोडिएको सिमाना गाउँ पनि हो । बीपी लोकमार्गको छेवैमा रहेको यो गाउँमा अङ्ग्रेजी माध्यममा पढाई हुने माध्यमिक तहसम्मको सरकारी विद्यालय देवीस्थान माध्यमिक विद्यालय पनि छ ।

No comments:

Post a Comment